Wednesday, August 4, 2010

राशिफल

१)  सूर्य ग्रहको आधारमा मासिक राशिफल


१. तपाई को जन्मराशिमा सूर्य छ भने पेट रोग, शरीर दुख्ने , विवाद, आकस्मिक यात्रा, धनहानी ।

२. तपाई को जन्मराशि देखि दोस्रो राशिमा सूर्य छ भने अशुभ, शीर अथवा आँखामा कष्ट, दर्जनहरूबाट भय ।

३. तपाई को जन्मराशि देखि तेस्रो राशिमा सूर्य छ भने शरीर स्वस्थ, धन धान्य समृद्धि, सबै शुभ ।

४. तपाई को जन्मराशि देखि चौथो राशिमा सूर्य छ भने घरमा झगडा, खानामा गड्बडी, सबै काममा बाधा, झगडाको भय ।

५. तपाई को जन्मराशि देखि पाँचौं राशिमा सूर्य छ भने मनमा चञ्चलता, अस्िथर ता, धनहानी ।

६. तपाई को जन्मराशि देखि छैटौ राशिमा सूर्य छ भने स्वस्थता, शत्रुनाश, प्रतिष्ठामा वृद्धि, सबैप्रकार को शुभ ।

७. तपाई को जन्मराशि देखि सातौ राशिमा सूर्य छ भने रहेमा पेटको रोगी, श्रीमती वा श्रीमान्लाई कष्ट, आँटेका काममा असफलता, रोग बाधा ।

८. तपाई को जन्मराशि देखि आठौ राशिमा सूर्य छ भने विवाद पने , सरकारी कर्म चारीबाट घाटा ।

९. तपाई को जन्मराशि देखि नवौ राशिमा सूर्य छ भने अपयश पाइने , धनको हानी, आम्दानीमा एक्कासी कमी, मानसिक चिन्ता ।

१०. तपाई को जन्मराशि देखि दशौ राशिमा सूर्य छ भने आँफूभन्दा ठूला उमेरका व्यक्तिबाट लाभ पाइने , उच्च व्यक्तिको सङ्गत । आँटेका काममा सबै प्रकारको सफलता ।

११. तपाई को जन्मराशि देखि ऐघारौ राशिमा सूर्य छ भने शारीरिक स्वस्थता, घरमा कुनै शुभ कार्य हुने , नयाँ प्रकारको लाभ, उपलब्धि, आँफूभन्दा ठूलो उमेरका व्यक्तिबाट लाभ, प्रत्येक काममा राम्रो सफलता ।

१२. तपाई को जन्मराशि देखि बार्हौ राशिमा सूर्य छ भने जागीर वा ठाउँ परिवर्तन, पदीय हानी, खर्च ज्यादा ।



२) चन्द्रग्रहको आधारमा दैनिक र अर्ध साप्ताहिक/साप्ताहिक राशिफल

१. तपाई को जन्म राशिमा नै चन्द्रमा छ भने स्वास्थ्य राम्रो , आदर - सत्कार पाइने , घरमा पारिवारिक सहयोग राम्रो पाइने , नयाँ कार्य क्षेत्रमा लगानी गर्दा फाइदा ।

२. तपाई को जन्म राशिदेखि दोस्रो राशिमा चन्द्रमा छ भने मानसिक असन्तोष, आँखामा कष्ट, धन हानी, समग्रमा खराब ।

३. तपाई को जन्म राशिदेखि तेस्रो राशिमा चन्द्रमा छ भने आरोग्यता, प्रशन्नता, धनको प्राप्ति सबै प्रकार को काममा आफ्नो सफलता ।

४. तपाई को जन्म राशिदेखि चौथो राशिमा चन्द्रमा छ भने आफन्त व्यक्तिसँग झगडा, मन चञ्चल, कार्य क्रममा विघ्नबाधा, पेट वा कम्मर दुख्ने , वायूरोग, शूल, मन परेको खानामा कुनै अवरोध, कुनै चिन्ता पर्ने समाचार प्राप्त ।

५. तपाई को जन्म राशिदेखि पाँचौ राशिमा चन्द्रमा छ भने जुनसुकै काममा बाधा, मनमा अशान्ति, यात्रामा बिघ्नबाधा, वायू रोग, खानामा गड्वडी, कुनै शो क पर्ने समाचार सुन्नु पर्ने छ ।

६. तपाई को जन्म राशिदेखि छैटौं राशिमा चन्द्रमा छ भने लाभ हुने , स्वास्थ्य राम्रो , धन प्राप्ति, यश, कीर्ति बढ्ने , घरमा नयाँ चहल पहल हुने । शत्रूमा आफ्नो जीत ।

७. तपाई को जन्म राशिदेखि सातौं राशिमा चन्द्रमा छ भने धन आउने , मानसिक शान्ति र आराम मिल्ने , पारिवारिक सहयोग पाइने , सबै काम सुखै कासाथ सम्पन्न गरिने छ ।

८. तपाई को जन्म राशिदेखि आठौं राशिमा चन्द्रमा छ भने एक्कासी रोग लाग्ने , खाना नपच्ने , कुनै व्यक्तिसँग विवाद पर्ने , जताबाट पनि नोक्सान मात्रै ।

९. तपाई को जन्म राशिदेखि नवौं राशिमा चन्द्रमा छ भने सरकारी कर्मचारीबाट असहयोग, छोरा-छोरीसँग विवाद, व्यवसाय, व्यापारमा हानी, पेटरोगलाग्ने , कुनै न कुनै रोगले दुःख दिने ।

१०. तपाई को जन्म राशिदेखि दशौं राशिमा चन्द्रमा छ भने स्वास्थ्य राम्रो , आँटेका कामहरू अधुरा, सोचे जतिका सबै कामहरूमा विघ्न बाधा पर्ने ।

११. तपाई को जन्म राशिदेखि एघारौं राशिमा चन्द्रमा छ भने एक्कासी धन लाभ, जमिन लाभ, आफन्तसँग भेट हुने मौका, जताबाट पनि हर्ष खुशीका खवर मात्रै पाइने ।

१२. तपाई को जन्म राशिदेखि बाह्रौं राशिमा चन्द्रमा छ भने मानसिक चिन्ता, मानहानी, आफन्तसँग विरोध पर्ने , जताबाट पनि खर्च मात्रै ज्यादा हुने ।

३) मंगलग्रहको आधारमा त्रैमासिक राशिफल

१. तपाई को जन्मराशिलाई रो ल नं. १ मानेर गन्दै जाँदा प्रथम भावमा मंगल छ भने ज्वरो आउने , मुखमा घाउ आउन सक्ने , आफन्त अथवा ससुराली लगायत कुटुम्बका व्यक्तिसँग विरोध, विवाद पर्न जाने ।

२. तपाई को जन्मराशिलाई रो ल नं. १ माने र गन्दै जाँदा मंगल द्वितीय भावमा छ भने जुनसुकै काममा असफलतामात्र, शक्तिको ह्रास, शरीरमा ताकत कम भएको अनुभव, बोली वचनमा कठोरता, सरकारी कर्मचारी, प्रहरी, प्रशासन, चोरहरूबाट नोक्सानको डर र हने , पित्त ब्रि्रने रोग, धनको हानी ।

३. तपाई को जन्मराशिलाई रोल नं. १ मानेर गन्दै जाँदा मंगल तृतीय भावमा छ भने धन कतै बाट आउने , स्वास्थ्य राम्रै रहने , समयराम्रै बित्ने छ ।

४. तपाई को जन्मराशिलाई रो ल नं. १ माने र गन्दै जाँदा मंगल चतुर्थ भावमा छ भने धनको हानी, शत्रु लाग्ने , आफन्तसँग विरोध, ज्वरो आउला जस्तो , रगत विकार , कसैसँग झगडा हुने डर ।

५. तपाई को जन्मराशिलाई रो ल नं. १ माने र गन्दै जाँदा मंगल पाँचौ भावमा छ भने धन हानी, सन्तानबाट दुःख, भो जनमा गड्बडी ।

६. तपाई को जन्मराशिलाई रो ल नं. १ माने र गन्दै जाँदा प्रथम भावमा मंगल छैटौं भावमा छ भने धनको प्राप्ति, ख्याति फैलिने , जताबाट पनि राम्रै खवर पाइएला ।

७. तपाई को जन्मराशिलाई रो ल नं. १ माने र गन्दै जाँदा मंगल सातौं भावमा छ भने आफन्त व्यक्ति, परि वार का व्यक्तिहरूबाट कष्ट, बाधा विरोध पर्ने , आँखारो ग, पेट रोग लगायत कुनै प्रकार कोरोगले कष्ट हानी दिने ।

८. तपाई को जन्मराशिलाई रो ल नं. १ माने र गन्दै जाँदा मंगल आठौं भावमा छ भने टाढाको यात्रा गर्नु पर्ला , काममा घाटा र बाधा पदीय दायित्वमा पनि बाधा, ऋणले भार बढाउँदै जाने छ ।

९. तपाई को जन्मराशिलाई रो ल नं. १ माने र गन्दै जाँदा मंगल नवौं भावमा छ भने कसै बाट आफ्नो अपमान, अनादर हुने , शरीरमा कष्ट, शरीरमा गर्मिपनको अनुभव, व्यापार , व्यवसायमा हानी, कतै बाट चिन्ता पर्ने समाचार सुन्नु पर्ला ।

१०. तपाई को जन्मराशिलाई रो ल नं. १ माने र गन्दै जाँदा मंगल दशौ भावमा छ भने व्यापारमा, पेशामा बिघ्नबाधा पर्ने , कुनै रोगले शरीर अस्वस्थ होला, टाढाको यात्रा गर्नु पर्ने , आँटे का काममा बिघ्नबाधा ।

११. तपाई को जन्मराशिलाई रो ल नं. १ माने र गन्दै जाँदा मंगल एघारौं भावमा छ भने कतैबाट धन प्राप्ति होला, सोचेका काममा सफलता पाइने छ ।

१२. तपाई को जन्मराशिलाई रो ल नं. १ माने र गन्दै जाँदा मंगल बाह्रौं भावमा छ भने अनावश्यक खर्च हुने , टाढाको यात्रा तर , लाभ हुँदैन, आँखा रो ग लाग्ने , धनको र्व्यर्थ बर्बा दि मात्रै हुने छ । बर्साई सराई गर्नु पर्ने छ ।



४) बुधग्रहको आधारमा मासिक राशिफल

१. तपाई ंको जन्मराशि अंकमा बुध ग्रह बसे मा कुटुम्बहरूबाट बाधा बिरो ध हुने , धन हानी, मान हानी जताबाट पनि धननाश ।

२. तपाई को जन्मराशिदे खि दो स्रो राशिमा बुध छ भने धनको प्राप्ति हुने , आयका श्रोत बढ्ने ।

३. तपाई को जन्मराशिदे खि ते स्रो राशिमा बुध छ भने धन हानी, कुटुम्बसँग बाधा बिरोध तर नयाँ मित्रबाट काम बन्ने , शत्रू बाधा, र्सतर्क आवश्यक ।

४. तपाई को जन्मराशिदे खि चौ थो राशिमा बुध ग्रह छ भने आमाबाट सहयो ग पाइन्छ । धन आउने नयाँ श्रो त जुट्ने छन् ।

५. तपाई को जन्मराशिदे खि पाँचौ राशिमा बुध छ भने आकस्िमक झगडा पने , श्रीमती र छो रा छो रीबाट बिरोध पने , शरीर मा गर्मी को अनुभव, श्रीमती छोरा-छोरीलाई पनि कष्ट ।

६. तपाई को जन्मराशिदे खि छै टौं राशिमा बुध छ भने व्यक्तिको पढाइमा रुचि बढ्ने हुन्छ । धनका नयाँ श्रो त जुट्ने हुन्छन् । जता पनि आफ्नै जीत हुन्छ ।

७. तपाई को जन्मराशिदे खि सातौं राशिमा बुध छ भने कुटुम्ब लगायत नातो पने बाट बाधा बिरोध र विवाद पर्न छ । शरीर मा एक प्रकार को आलस् य आउने छ । जता पनि आफ्नो विरो ध गनरे व्यक्तिमात्रै देखा पने छन् ।

८. तपाई को जन्मराशिदे खि आठौं राशिमा बुध छ भने धनलाभ, छोरा-छोरीबाट सहयोग, खानामा रुचि कम, छोरा-छोरीको कामबाट प्रशन्न ।

९. तपाई को जन्मराशिदे खि नवौं राशिमा बुध छ भने पित्त बिकार , बिघ्न बाधाहरू ज्यादा पने , सवैतिर बाट र्सतर्क हुन आवश्यक छ ।

१०. तपाई को जन्मराशिदे खि दशौ राशिमा बुध ग्रह छ भने नयाँ पद या बस्तु प्राप्त हुने , शत्रूमा आफ्नो विजय हुने , कतैबाट आँफूलाई अपजश आइलाग्न सक्ने , खानामा असुविधा वा गडवडी संभव, अन्य सुख सुविधा राम्रै पाइन्छ ।

११. तपाई को जन्मराशिदे खि एघारौं राशिमा बुध छ भने स्वास्थ्य राम्रो र हन्छ, नयाँ मित्रबाट भेट, धन आउने श्रो त थपिंदै जाने हुन्छ ।

१२. तपाई को जन्मराशिदे खि बाह्रौं राशिमा बुध छ भने धनको नोक्सान, कार्य मा बाधा, खानामा रुचि कम, जुनसुकै काममा बिघ्न बाधा पने ।

५) वृहस्पतिको आधारमा षट्मासिक/वाषिर्क राशिफल

१. तपाई को जन्मराशिमा वृहस्पति छ भने व्यापार , व्यवसायमा विवाद पने हुन्छ, मानहानी, अनेक प्रकारका झमेला आइलाग्ने ।

२. तपाई को जन्मराशिदेखि दोस्रो राशिमा वृहस् ति छ भने सबै प्रकार को प्रसिद्धि पाइने , मान-सम्मानमा वृद्धि, उन्नति प्रगति राम्रो हुने , जुनसुकै श्रो तबाट पनि धन आउने मौ काहरू पने छन् ।

३. तपाई को जन्मराशिदेखि तेस्रो राशिमा वृहस्पति छ भने कुटुम्बसँग विवाद, बिघ्नबाधा मात्रै पर्ने , पदीय जिम्मेवारी बहन गर्दा अपजश आइलाग्ने , व्यवस्िथत पे शामा एक्कासी बिघ्न पने ।

४. तपाई को जन्मराशिदेखि चौथो राशिमा वृहस्पति छ भने मानशिक अशान्ति बढ्ने , ठाउँ परिवर्तन गर्नु परेन , दाजु भाइमा विवाद पने ।

५. तपाई को जन्मराशिदेखि पाँचौ राशिमा वृहस्पति छ भने धन बढ्ने , उन्नति प्रगतिमा राम्रो जाँगर आउने । छोरा-छोरीबाट उपलब्धिपूर्ण काम हुने ।

६. तपाई को जन्मराशिदेखि छैटौं राशिमा वृहस्पति छ भने श्रीमती तथा कुटुम्बसँग विवाद पने । अग्नि, विजुली इत्यादिबाट नोक्सानीको भय र हने र शत्रूबाट अनेक प्रकारको बिघ्न बाधपरी र हने ।

७. तपाई को जन्मराशिदे खि सातौं राशिमा वृहस्पति छ भने राजकीय सम्मान, सरकारी कर्मचारीबाट सहयोग राम्रो पाइने । स्वास्थ्य राम्रो र हने । जुनसुकै कार्यमा सफलता राम्रो पाइने । कुनै नयाँ व्रत, पर्व , उत्सवमा सहभागी हुन पाइने ।

८. तपाई को जन्मराशिदेखि आठौं राशिमा वृहस्पति छ भने कुनै व्यक्ति वा संस् थाको बन्धनमा पर्नु पने , रिस ज्यादा उठ्ने , मनमा ज्याँदा डर बनि र हने , कतै बाट अनिष्ट र अशुभको खबर सुन्नु पनर्े ।

९. तपाई को जन्मराशिदेखि नवौं राशिमा वृहस्पति छ भने धनप्राप्ति, आराम मिल्ने , पत्नी छो रा छोरीबाट सहयो ग राम्रै हुने । नयाँ घर , जग्गा जमीन सस् तो मूल्यमा किन्न पाइने अवसर ।

१०. तपाई को जन्मराशिदेखि दशौं राशिमा वृहस्पति छ भने धनको हानी, आफन्तसँग बाधा विरोध पने , कतै टाढाको यात्रा गर्नु पने , यात्रामा धन हानी हुने ।

११. तपाई को जन्मराशिदेखि एघारौं राशिमा वृहस्पति छ भने धन आउने , नयाँ श्रो त बढ्ने छ, आँटे का सबै काममा सफलता पाइने छ । नयाँ पद, पेशा जमीन, व्यापारमा लगानी गर्दा राम्रो लाभ पाइने छ ।

१२. तपाई को जन्मराशिदेखि बाह्रौं राशिमा वृहस्पति छ भने दुःख, शोक आइलाग्ने , ठाउँ परिवर्तनहुने । र्व्यर्थ को विवादमा अल्भिनु पने , धनहानी, अनिष्ट खवर पाइने , मनमा अनावश्यक डरले सताउने छ ।

६) शुक्रग्रहको आधारमा मासिक राशिफल

१. तपाई को जन्मराशिमा शुक्रग्रह छ भने धन बढ्ने , जग्गा जमीन किन्न पाइने , काम बासानाको बृ द्धि, अने क प्रकार का नयाँ बस् तु, कपडाको उपभो ग गर्न पाइने ।

२. तपाई को जन्मराशिदेखि दोस्रो राशिमा शुक्रग्रह छ भने धन बढ्ने , स् वास् थ्य र ाम्रो र हने , धन प्राप्तिका नयाँ श्रो तहरू बढ्ने । जताबाट पनि धन आउने श्रो तहरू हुँदै जाने छन् ।

३. तपाई को जन्मराशिदेखि तेस्रो राशिमा शुक्रग्रह छ भने व्यवसायमा हानी, शत्रू बढ्ने , कुनै नयाँ पदमा जान पाइने ।

४. तपाई को जन्मराशिदेखि चौथो राशिमा शुक्रग्रह छ भने धन प्राप्ति हुने , सुख लाभ, विशे ष भो जन प्राप्ति हुने , कुटुम्ब र नाता पन व्यक्तिबाट सुख, सुविधा पाइने । मित्रहरूबाट पनि सहयो ग राम्रै पाइने ।

५. तपाई को जन्मराशिदेखि पाँचौ राशिमा शुक्रग्रह छ भने पारि वारि क सुख पाइन्छ । खानामा कुनै दुःख पदै न । सन्तानबाट खुशी लाग्ने काम हुने छ ।

६. तपाई को जन्मराशिदेखि छैटौं राशिमा शुक्रग्रह छ भने शत्रू बढ्ने , सहयो गी मित्रहरूबाट विवाद पने , कुनै नयाँ आपत्ति आइलाग्ने ।

७. तपाई को जन्मराशिदेखि सातौं राशिमा शुक्रग्रह छ भने अपमानित हुनुपने , जुनसुकै काम गर्दा ज्यादै कठिनाई पने , गुप्त इन्द्रियमा रोग लाग्ने । श्रीमती वा महिलाको कारण नयाँ समस्या सृजना हुने ।

८. तपाई को जन्मराशिदेखि आठौं राशिमा शुक्रग्रह छ भने धन प्राप्ति हुने । सवै प्रकार का सुख पाइने ।

९. तपाई को जन्मराशिदेखि नवौं राशिमा शुक्रग्रह छ भने स् वास् थ्य राम्रो र हन्छ । सवै प्रकार का शुभ काम पूरा हुन्छन् । श्रीमतीको सहयो ग राम्रै पाइन्छ ।

१०. तपाई को जन्मराशिदेखि दशौं राशिमा शुक्रग्रह छ भने मानशिक चिन्ता, धनहानी, जताबाट पनि, जो सँग पनि झगडा पर्न जाने ।

११. तपाई को जन्मराशिदेखि एघारौं राशिमा शुक्रग्रह छ भने धन बढ्ने , सुखमा वृ द्धि हुने , मनमा कुनै प्रकार को भय नर हने ।

१२. तपाई को जन्मराशिदेखि बाह्रौं राशिमा शुक्रग्रह छ भने कामहरूमा बिघ्न बाधा पने , चो र हरूसँग डर र हने , धन प्राप्ति आदि ।



७) शनिको आधारमा द्वै वाषिर्क राशिफल

१. तपाई को जन्मराशिमा शन्रि्रह बसेको छ भने बुद्धि भ्रष्ट, मानसिक, शारीरिक कष्ट, विवाद, असफलता, अनेक प्रकारका झन्झट, स्वास्थ्यमा हानी ।

२. तपाई को जन्मराशिदेखि दो स्रो राशिमा शन्रि्रह छ भने एक्कासी कसै सँग झगडा पने , काममा बिघ्न बाधा, दाजुभाईसँग कुरा नमिल्ने । सुख, आराम र धनको नाश ।

३. तपाई को जन्मराशिदेखि ते स्रो राशिमा शन्रि्रह छ भने स् वास् थ्य राम्रो , काममा सफलता, सुख प्राप्ति, नयाँ बस् तुको उपलब्धि ।

४. तपाई को जन्मराशिदेखि चौ थो राशिमा शन्रि्रह छ भने शत्रू बढ्ने , नयाँ रोग लाग्ने , ठाउँ परि वर्त न हुने । अव्यवस् थाको कठिनाई , श्रीमतीलाई कष्ट, जागीर मा नयाँ समस् या आउने ।

५. चतपाई को जन्मराशिदेखि पाँचौ राशिमा शन्रि्रह छ भने मानशिक अशान्ति, काममा असफलता, जुनसुकै काममा विवादमात्रै पने । धनको हानी, सन्तानलाई कष्ट ।

६. तपाई को जन्मराशिदेखि छैटौं राशिमा शन्रि्रह छ भने धन बढ्ने , नयाँ ठाउँ वा भवनको निर्माण गर्नु पने , नयाँ निर्माणको काम आइलाग्ने ।

७. तपाई को जन्मराशिदेखि सातौं राशिमा शन्रि्रह छ भने विदेश यात्रा गर्नु पने , टाढाको यात्रा गर्नु पने , ठाउँ परिवर्तन, धनहानी, सबै प्रकार को अशुभफल आइलाग्ने , यात्रामा कष्ट र हानी हुने ।

८. तपाई को जन्मराशिदेखि आठौं राशिमा शन्रि्रह छ भने अव्यवसिथत जीवन बिताउनु पने , रो ग, शत्रुले दुःख दिने । धनहानी हुने । अने कप्रकार का कष्ट आइलाग्ने ।

९. तपाई को जन्मराशिदेखि नवौं राशिमा शन्रि्रह छ भने कहिले काँहि काम बन्ने पनि, धार्मि क कार्य क्रममा बिध्न बाधा पने ।

१०. तपाई को जन्मराशिदेखि दशौं राशिमा शन्रि्रह छ भने जागीर वा व्यवसायमा हानी हुन्छ । कामहरूमा बिघ्न बाधा आइलाग्ने , धन हानी ।

११. तपाई को जन्मराशिदेखि एघारौं राशिमा शन्रि्रह छ भने धन बढ्ने । पारि वारि क सुख पाइने । उच्च पदको प्राप्ति या जागीर मा तलब बढ्ने । जताबाट पनि धन लाभ हुने ।

१२. तपाई को जन्मराशिदेखि बाह्रौं राशिमा शन्रि्रह छ भने सबै तर्फबाट नो क्सान मात्रै हुने । जो सँग पनि विवाद पने । मानसिक चिन्ता बढ्ने , खर्च ज्यादा हुने , आकस्िमक धन हानी ।

                                                                                                                               -कुशल

No comments:

Post a Comment