Tuesday, July 16, 2013

चङ्गा

चङ्गा 

बाधिन्छ 
अड्किन्छ 
काटिन्छ 
थर्थराएर काम्छ 
फेरी पनि उड्छ 
चङ्गा ।।

No comments:

Post a Comment