Friday, May 7, 2010

गुरु र गोरू

चक डस्टरको धुलो गालामा पोतिएपछि
गुरु गोरु हुँदो रहेछ कक्षामा जोतिएपछि !
गुरु जोतिन्छ कक्षामा,गोरु जोतिन्छ खेतमा
गुरु र गोरुमा भिन्नता छैन खासमा !!
गुरु खान्छ चकको धूलो गोरु खान्छ घाँस
गुरु गोरु समानै हुन् जानी राख्नु वेस !!



-यी शब्द भने मेरा हैनन् 

No comments:

Post a Comment