Friday, May 7, 2010

मानिस


कोहि यहाँ शिक्षा नपाएर
अन्धकारमा
जिन्दगि विताईराखेका छन्
कोहि यहाँ शिक्षित भएर देश वेच्ने
व्यापार गरि राखेका छन्
कोहि गास न बास संग फुट पाथे
जिन्दगि विताई राखेका छन्
कोहि यहाँ वाच्ने रहर हुँदा हुँदै पनि
भोक र प्यासमा प्राण त्यागि राखेका छन् !!



-यी शब्द भने मेरा हैनन् 

No comments:

Post a Comment